धनुषा ३ मा महतोको अग्रता, पछ्याउँदै निधि
धनुषाको क्षेत्र नम्बर ३ मा जारी मतगणना अनुसार अहिलेसम्म राजपाका राजेन्द्र महतोले १३५५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका विमलनेन्द्र निधिले १०६० मत प्राप्त गरेका छन् ।
प्रदेश सभा ३ ‘ख’ मा राजपाको उम्मेदवारको १,०३१ मत छ भने कांग्रेस उम्मेदवारको ५४२ मत प्राप्त गरेका छन् ।