काठमाडौं–२ मा माधवकुमार नेपालको अग्रता
काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार माधवकुमार नेपालले शुरुआती अग्रता लिएका छन् । माधवकुमार नेपाललाई नेपाली कांग्रेसका उम्मेदवार दीपक कुइँकेलले पछ्याइरहेका छन् ।
माधवकुमार नेपाल (वाम गठबन्धन) १,०१२
दीपक कुइँकेल (नेपाली कांग्रेस) ४६३
डा. सूर्यराज आचार्य (विवेकशील साझा) ४३८