रसुवामा लोकतान्त्रिक र सिन्धुपाल्चोकमा वाम गठबन्धन अगाडि
रसुवामा एक हजार २४७ मत गन्दा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहन आचार्यले ७२१ र वाम गठबन्धनबाट नेकपा एमालेका जनार्दन ढकालले ४४८ मत प्राप्त गरेका छन् ।
सिन्धुपाल्चोकमा एक हजार ३६० मत गन्दा वाम गठबन्धनबाट माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले ७३५ र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले ७३५ मत प्राप्त गरेका छन् ।