समाचारबिहिवार, मंसिर २१, २०७४

सिके राउत जनकपुरबाट पक्राउ

हिमालखबर

प्रहरीले सिके राउतलाई पक्राउ गरेको छ ।

निर्वाचन बहिष्कार अभियान सञ्चालन गरेका कारण धनुषा प्रहरीले राउतलाई जनकपुरबाट पक्राउ गरेको हो ।

राउतले स्वतन्त्र मधेश गठबन्धनका नाममा विभिन्न गैरराजनीतिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस