समाचारमंगलवार, मंसिर १९, २०७४

काठमाडौं–कुवेत सिधा उडान भोलिदेखि

हिमालखबर

भोलिदेखि कुवेत–काठमाडौं–कुवेत सिधा उडान शुरु हुँदैछ ।

कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं सिधा उडान शुरु गर्न लागेको हो ।

काठमाडौं–कुवेत सिधा उडानले नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुनेछ । रासस

प्रतिकृया दिनुहोस