खेलकुदशुक्रवार, मंसिर १५, २०७४

विश्वकपको ड्र सार्वजनिक, समूह चरणमा को–को भिड्दै

हिमालखबर

विश्व फुटबल महासंघ (फिफा)ले सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । १५ मंसीर साँझ फिफाले विश्वकप खेल्ने ३२ टीमलाई आठ समूहमा विभाजन गरेको हो ।


समूह ए
सिया, साउदी अरब, इजिप्ट र उरुग्वे
समूह बी
पोर्चुगल, स्पेन, मोरक्को र इरान
समूह सी
फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क
समूह डी
अर्जेन्टिना, आईसल्याण्ड, क्रोसिया र नाइजेरिया
समूह ई
ब्राजील, स्विटजरल्याण्ड, कोस्टरिका र सर्विया
समूह एफ
जर्मनी, मेक्सिको, स्विडेन र कोरिया रिपब्लिक
समूह जी
बेल्जियम, पानामा, ट्युनेसिया र इङ्ग्ल्याण्ड
समूह एच
पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान

 

प्रतिकृया दिनुहोस