कांग्रेसका उम्मेदवार तय (सूची सहित)
नेपाली कांग्रेसले २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार तय गरेको छ ।
राप्रपा र अन्य दलसँगको गठबन्धनका लागि खाली छोडेर बाँकी क्षेत्रमा उम्मेदवार तय गरेकोे कांग्रेसले जनाएको छ ।
कांग्रेस उम्मेदवारको सूचीः