माओवादी केन्द्र सरकारबाट बाहिरिदै
नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ ।
सरकारमा माओवादीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आजै राजिनामा गर्नेे बुझिएको छ ।
गृहमन्त्री जनार्दन शर्माकाअनुसार अहिले साढे एक बजे मन्त्रालयमा त्यसबारे जानकारी दिन पत्रकार सम्मेलन गरिंदैछ ।