कला/साहित्यसोमवार, आश्विन ३०, २०७४

‘अविजित’ आउँदै

हिमालखबर

कवि तथा गीतकार विप्लव प्रतीकको उपन्यास ‘अविजित’ अर्को महिना बजारमा आउने भएको छ ।

तस्वीरः पवन आचार्यको फेसबुकबाट

३० असोजमा पत्रकार सम्मेलन कवि तथा गीताकार प्रतीकले आफूले भोगेको र अर्को पुस्तालाई जोडेर ‘अविजित’ उपन्यास लेखेको बताए । कार्यक्रममा उपन्यासकार बुद्धिसागरले प्रतीकसँग उपन्यास ‘अविजित’ र लेखनका विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा प्रकाशक हुकहिल प्रब्लिकेशनका भुपेन्द्र खड्काले ११ कात्तिकमा पुस्तक सार्वजनिक गरिने बताए ।

प्रतिकृया दिनुहोस