समाचारसोमवार, आश्विन २३, २०७४

निर्माण व्यवसायी महासंघका अध्यक्षको गोली हानी हत्या

हिमालखबर

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ ।

आज दिउँसो काठमाडौंकोे खरीबोटमा अज्ञात समूहले गोली हानी गौचनको हत्या गरेको हो ।

गोली लागि घाइते भएका गौचनको उपचारका क्रममा सिभिल अस्पताल नयाँ बानेश्वरमा मृत्यु भएको होे ।

महानगरीय प्रहरी परिसर काठमाडौंकाअनुसार मोटरसाइकलमा आएका व्यक्तिले गौचनलाई गोली प्रहार गरेका थिए ।

प्रतिकृया दिनुहोस