थप समाचारशुक्रवार, आश्विन २०, २०७४

आजका केही तस्वीरहरु

हिमालखबर

 

म्याग्दीको पुनहिलमा सूर्योदय र हिमशृङ्खला अवलोकनका लागि पुगेका पर्यटक । ३,२०० मी अग्लो यो ठाउँमा 'भ्यू टावर' को औचित्य देखिंदैन। तस्वीर: सन्तोष गौतम/ रासस

 

पाल्पाको रामपुर- ५ राङ्भाङ्मा लक्ष्मी श्रेष्ठले तिहारका लागि झिनियाँ (सिन्कामारी)घाममा सुकाउँदै । तस्वीर: सुशीला रेग्मी/रासस

 

कोशी टप्पुमा चरेर सप्तरीको हनुमानगर कंकालनीमा कोशी नदी तर्दै गाईगोरुको बथान । तस्वीर: अरुण कुमार यादव/रासस

 

ललितपुरको पाटन दरबार क्षेत्रमा पर्यटकीय मौसमको शुरुवातसँगै पर्यटकको आवतजावत बढेको छ । तस्वीरः नबिन पौडेल/रासस

 

प्रतिकृया दिनुहोस