प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन क्षेत्र निर्धारण (विवरण सहित)
निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको विवरण सार्वजनिक गरेको छ ।
१८ असोजमा सूचना प्रकाशित गरी विर्नाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्रको विवरण सार्वजनिक गरेको हो । यस अघि निर्वाचन क्षेत्र निर्धारण आयोगले नयाँ संरचना अनुसार निर्वाचन क्षेत्र निर्धारण गरेको थियो ।
निर्वाचन क्षेत्रको विवरणः