भृकुटी मण्डपमा सेकुवा मेला
बाजेको सेकुवाको आयोजनामा काठमाडौंको भृकुटी मण्डपमा ‘सेकुवा मेला–२०७४’ आयोजना गरिएको छ ।
७ असोज दिउसो ३ देखि सञ्चालन भएको मेलामा बाजेको मसालामा मोलिएका २० थरी सेकुवा राखिएका छन् । मेलाको आकर्षणमा होल मटन बार्बिक्यू राखिएको छ ।
टुबोर्गले प्रायोजन गरेको सेकुवा मेलामा रोहित जोन क्षेत्री र कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति रहने रहेको छ ।
तस्वीरहरुः बिक्रम राई