कला/साहित्यशुक्रवार, आश्विन ६, २०७४

दमकमा फोटो प्रदर्शनी

हिमालखबर

शब्द/तस्वीरः गोपाल गडतौला

झापाको दमकमा फोटो प्रदर्शनी शुरु भएको छ ।

प्रदर्शनीको उद्घाटन ६ भदौमा साहित्यकार प्रकाश बुढाथोकी र धनकुटे कान्छाले गरेका हुन् ।

प्रदर्शनीमा समाज, जनजीवन र प्रकृति झल्काउने ३६ वटा फोटो राखिएको छ ।

प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।

 

 

प्रतिकृया दिनुहोस