प्रदेश-२ को स्थानीय तह निर्वाचनका झलक
प्रदेश २ को स्थानीय तह निर्वाचनमा उत्साहजनक सहभागिता रहेको छ । आठ वटै जिल्लामा मतदाताहरु बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएका छन् । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
शब्द/तस्वीरः जियालाल शाह