सिभिल होम्सको घर किन्दा घरै उपहार
सिभिल होम्सले घर किन्दा घरै उपहार योजना ल्याएको छ ।
दशैं–तिहार बम्पर अफर अन्र्तगत सिभिल होम्सले घर किन्दा घरै उपहार योजना ल्याएको हो ।
यो योजना अन्तर्गत सिभिल होम्सका घर बुकिङ् गर्दा प्रत्येक ग्राहकले रु. पाँच लाख छुट र एक वर्षको निःशुल्क बीमाको सुविधा पाउनेछन् ।
त्यसैगरी बम्पर उपहारमा सिभिल होम्स धापाखेलको फेज–आईभीको ब्लक–बी मा अपार्टमेन्ट जित्न सक्ने कम्पनीले जनाएको छ ।