नवयुग श्रेष्ठलाई वृज सिमेन्टको सम्मान
वृज सिमेन्ट इण्डष्ट्रीज प्रालिले फुटबलर नवयुग श्रेष्ठलाई सम्मान गरेको छ ।
वृज सिमेन्ट इण्डष्ट्रिजका प्रबन्ध निर्देशक मनोज केडियाले कदरपत्र र ट्रफी सहित श्रेष्ठलाई सम्मान गरेका हुन् ।
नेपाली फुटबल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरेको कम्पनीले जनाएको छ ।
वृज सिमेन्ट इण्डष्ट्रीजले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी) र साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) सिमेन्ट उत्पादन गर्दैै आइरहेको छ ।
ओपीसी अन्तर्गत वृज सुपर प्रिमियम र शंकर शक्ति तथा पीपीसी सिमेन्ट अन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट व्राण्डहरु उत्पादन आइरहेको छ ।