बजाजको दशैं–तिहार योजना
बजाज बाइकको नेपालका लागि अधिकृत विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं–तिहार योजना ल्याएको छ ।
बजाजको ‘‘६ नि शान’ ’ योजना ४ भदौदेखि शुरु भएको कम्पनीले जनाएको छ ।
योजनाअनुसार ग्राहकले कुनैपनि बजाज मोटरसाइकलको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपनको आधारमा ग्राहकहरुले रु. छ हजारदेखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।