अर्थ/बजारबुधवार, भाद्र ७, २०७४

बजाजको दशैं–तिहार योजना

हिमालखबर

बजाज बाइकको नेपालका लागि अधिकृत विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं–तिहार योजना ल्याएको छ ।

बजाजको ‘‘६ नि शान’ ’ योजना ४ भदौदेखि शुरु भएको कम्पनीले जनाएको छ ।

योजनाअनुसार ग्राहकले कुनैपनि बजाज मोटरसाइकलको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपनको आधारमा ग्राहकहरुले रु. छ हजारदेखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस