समाचारआइतवार, श्रावण २९, २०७४

नख्खु खोलाले गाउँ कटान

हिमालखबर

ललितपुरको नख्खु खोलामा आएको बाढी गाउँतिर पसेको छ । खोलाको आकार साघुरिएपछि नख्खु खोला गाउँतिर पसेको हो ।
तस्वीरहरुः गोपेन राई

प्रतिकृया दिनुहोस