साफ यु–१८ र एएफसी यु–१९ का लागि ६४ खेलाडी छनोट (नामावली)
यु–१८ साफ च्याम्पियनसीप र एएफसी यु–१९ का लागि ६४ खेलाडीलाई प्रशिक्षणका लागि आमन्त्रण गरिएको छ । प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले ९ साउनमा खेलाडीहरूको अन्तिम छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
यु–१८ साफ च्याम्पियनसीप भुटान र एएफसी यु–१९ च्याम्पियनसीप किर्गिस्तानमा हुँदैछ ।
खेलाडीहरुलाई ललित मेमोरियल यु–१८ च्याम्पियनसीपको आधारमा छनोट गरिएको हो । छनोटमा परेका मध्ये ११ खेलाडी नेपाली आर्मी क्लबका छन् ।
छनोटमा परेका खेलाडीहरू
१ सेसेहाङ आङदम्बे
२ प्रिजन तामाङ
३ सुरज ठकुरी
४ मनिस थापा
५ अर्पण कार्की
६ अनिल महर्जन
७ आकाश रानाभाट
८ आदित्व शाक्य
९ अजित वाइवा
१० विकास खवास
११ दिपेस आले मगर
१२ सोजित गुरुङ
१३ अमृत गुरुङ
१४ सुमन अर्याल
१५ विश्वास उदास
१६ दिनेश हेमजन
१७ राजेश परियार
१८ अरिक विष्ट
१९ अनीश थापा मगर
२० अजय दनुवार
२१ ओमप्रकाश सिंह
२२ रुमेश बर्तौला
२३ धिरज श्रेष्ठ
२४ मनीस राई
२५ सन्देश गुरुङ
२६ अशोक थापा मगर
२७ असिम भुसाल
२८ सञ्जोग राई
२९ राजेन्द्र ठगुन्ना
३० कमल दोउवा
३१ सुशान्त चौधरी
३२ रेजिन सुब्बा
३३ सरोज थापा
३४ राजन गुरुङ
३५ बेलप्रसाद गुरुङ
३६ अभिषेक रिजाल
३७ रोशन पहरी
३८ राम वाजी
३९ अभिषेक बराल
४० आकाश श्रेष्ठ
४१ निराजन महर्जन
४२ गोकर्ण डुम्रे
४३ सुरज गुरुङ
४४ गौतम श्रेष्ठ
४५ आशिष केसी
४६ निशान थापा मगर
४७ अनोस मगर
४८ नवीन लामा
४९ प्रवेश गुरुङ
५० समराथ सिंह
५१ दिनेश उदाउ
५२ रोहित गिरी
५३ राजिब लोप्चान
५४ सुशील बस्नेत
५५ सुशान्त श्रेष्ठ
५६ आशिष कपाली
५७ तेज राई
५८ रोमण लिम्बु
५९ दोर्जे तामाङ
६० सफल खत्री
६१ सुमन श्रेष्ठ
६२ नीरज श्रेष्ठ
६३ संजीव शाही
६४ आशीष थारु