अर्थ/बजारमंगलवार, आषाढ २०, २०७४

एनआईसी एशिया बैंकको नयाँ शाखा कैलालीको बौनियाँमा

हिमालखबर

एनआईसी एशिया बैंकले कैलालीको बौनियाँमा नयाँ शाखाको शुरुआत गरेको छ ।

शाखाको नेपाल राष्ट्र बैंक धनगढी कार्यालय प्रमुख बिश्रुत थापाले उद्घाटन गरेका हुन् ।

बौनियाँ एनआईसी एशिया बैंकको ९५ औं शाखा हो ।

 

प्रतिकृया दिनुहोस