प्रधानमन्त्री देउवाले डडेलधुराबाट मतदान गरे (तस्वीरसहित)
प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुरा पुगेर मतदान गरेका छन् ।
देउवाले गन्यापधुरा गाउँपालिका १ रूवाखोलास्थित असिग्राम ख केन्द्रमा मतदान गरेका हुन् ।
बिहान ७ बजेदेखि शुरु भएको मतदानमा प्रधानमन्त्रीले ८ः४० बजे मतदान गरे ।
प्रधानमन्त्रीले जनतालाई अाज एक दिन सबै काम छोडेर भएपनि मतदान गर्न आग्रह गरेका छन ।
बच्चु विक, डडेलधुरा