समाचारसोमवार, आषाढ ५, २०७४

तेस्रो लिङ्गी समुदायबाट मेयरमा उम्मेदवारी

हिमालखबर


स्थानीय तहको निर्वाचनमा तेस्रो लिङ्गी समुदायबाट गीता शैथवारको मेयरमा उम्मेदवारी परेको छ ।

नवलपरासीको रामग्राम नगरपालिका मेयरमा तेस्रो लिङ्गी गीता शैथवारको उम्मेदवार परेको हो ।

५१ वर्षीया शैथवार नेकपा माले, मधेस तराई फोरम र नेपाल परिवारको संयुक्त गठबन्धनको साझा उम्मेदवार बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस