आईएमईले मनायोे १७औं वार्षिकोत्सव
आईएमईले रेमिट्यान्सले स्थापनाको १७औं वार्षिकोत्सव '१७औं वार्षिकोत्सव नयाँ प्रविधिको' भन्ने नाराका साथ मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्त गर्ने १७ गरी कूल ३४ जना सेवाग्राहीलाई ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिएको थियो ।
आईएमईले १५५ सेन्टरसहित देशभरका ६,१०० सव–एजेन्ट र बैङ्क तथा वित्तीय संस्थामार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।