सुजुकी एक्सेस १२५ बजारमा
भीजी अटोमोबाइल्सले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा सुजुकी एक्सेस १२५ स्कूटर सार्वजनिक गरेको छ ।
अटोमोबाइल्सका मार्केटिङ्ग प्रबन्धक समित सिंहले नयाँ मोडलको यो स्कूटर ग्राहकको छनोटमा पर्ने दाबी गरे । चार वटा रंगमा उपलब्ध सुजुकी एक्सेस को मूल्य रु.१ लाख ८९ हजार ९०० रहेको छ ।