कला/साहित्यशुक्रवार, जेठ १९, २०७४

निकिता बनिन्, मिस नेपाल

हिमालखबर

मिस नेपाल–२०१७ को उपाधि निकिता चन्दकले जितेकी छन् । राजधानीमा १९ जेठमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै निकिताले उपाधि हात पारेकी हुन ।

रोजिना श्रेष्ठ फस्ट रनरअप र नीति शाह सेकेण्ड रनरअप भएकी छन् ।

निकिताले मिस वर्ल्ड र रोजिनाले मिस अर्थमा सहभागी हुने अवसर पाउनेछन् ।

प्रतिकृया दिनुहोस