भरतपुर अपडेटः एमाले २४८४ मतले अगाडि
चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवि ज्ञवाली २४८४ मतान्तरले माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा अगाडि रहेका छन् ।
पछिल्लो अपडेट अनुसार ज्ञवालीले २८ हजार ४४० मत पाएका छन् भने दाहालले २५ हजार ९५६ मत प्राप्त गरेकी छन् ।