भरतपुरमा ज्ञवालीको ४७० मतले अग्रता
भरतपुर महानगरपालिकाको वडा नम्बर १० को २,३८९ मत गणना गरिसकेपछि हालसम्मको मत परिणाम
मेयरः
देवी ज्ञवाली (एमाले)– १६,१४५
रेणु दाहाल (माओवादी केन्द्र) – १५,६७५
उपमेयरः
पार्वती शाह ठकुरी (कांग्रेस)– १८,१५१
दिव्य शर्मा आचार्य (एमाले)- १३,९९४
वडा अध्यक्ष भरतपुर-१०
कांग्रेस- ९६३
एमाले- ९०१
माओवादी- २६८