कला/साहित्यबिहिवार, जेठ ४, २०७४

बलिउड अभिनेत्री रीमा लागूको निधन

हिमालखबर

भारतीय फिल्म अभिनेत्री रीमा लागूको ५९ वर्षको उमेरमा निधन भएको छ । 

छातीमा दुखाई महशुस भएपछि मुम्बईको अम्बानी अस्प्तालमा भर्ना भएकी रीमाको गएराति १ बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टेलिभिजनमा पनि निकै लोकप्रिय रीमा लागूले थुप्रै टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् ।

‘मैंने प्यार किया’, ‘आशिकी’ ‘साजन’, ‘हम आपके हैं कौन’, ‘वास्तव’, ‘हम साथ साथ हैं’ जस्ता फिल्ममा उनले उत्कृष्ट अभिनय गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस