पोखरा लेखनाथमा एमाले अगाडि
कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा एमालेले अग्रता लिएको छ ।
बेलुका ७ः३० बजे ९५२ मत गन्दासम्मको परिणाम अनुसार मेयरमा एमालेका उमेदवारले ५०२, कांग्रेसका उमेदवारले ३३६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा एमालेको ४८८ र कांग्रेसले ३४५ मत प्राप्त गरेका छन् । यो वडा नं. १ को मत गनिरहँदाको परिणाम हो ।