हेर्नुहोस् ७५ जिल्लाकै नमूना मतपत्र
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने ७५ जिल्लाकै नमूना मतपत्र सार्वजनिक गरेको छ ।
आयोगका अनुसार प्रत्येक जिल्लाका मतपत्र फरक-फरक हुनेछन् । ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा संसद्मा रहेका २७ दलका चुनाव चिह्न यथावत छन् । बाँकी दलले भने स्वतन्त्र उम्मेद्वारको हैसियतमा चुनाव चिह्न पाउनेछन् ।
जिल्लागत रूपमा दर्ता भएका दलको सङ्ख्याका आधारमा मतपत्रको आकार पनि फरक–फरक रहेको छ । निर्वाचन आयोगले ७५ जिल्लाका लागि ६ आकारका मतपत्र तयार पारेको जानकारी दिएको छ । आयोगले मतपत्र छाप्दा सेतो कागजमा निलो मसी प्रयोग गरेको जनाएको छ ।
मतदाताले गाउँपालिका वा नगरपालिका प्रमुख/अध्यक्ष, गाउँपालिका वा नगरपालिका उप–प्रमुख/उपाध्यक्ष, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र बाँकी दुई वडा सदस्य गरी ७ पदमा मतदान गर्न पाउनेछन् ।
जिल्लागत आधारमा मतपत्रको नमूना (जिल्लाको नाममा क्लिक गर्नुहोस):
प्रदेश नं १
१ ताप्लेजुङ
२ पाँचथर
३ इलाम
४ सङ्खुवासभा
५ तेह्रथुम
६ धनकुटा
७ भोजपुर
८ खोटाङ
९ सोलुखुम्बु
१० ओखलढुंगा
११ उदयपुर
१२ झापा
१३ मोरङ
१४ सुनसरी
प्रदेश नं २
१ सप्तरी
२ सिराहा
३ धनुषा
४ महोत्तरी
५ सर्लाही
६ रौतहट
७ बारा
८ पर्सा
प्रदेश नं ३
१ दोलखा
२ रामेछाप
३ सिन्धुली
४ काभ्रेपलाञ्चोक
५ सिन्धुपाल्चोक
६ रसुवा
७ नुवाकोट
८ धादिङ
९ चितवन
१० मकवानपुर
११ भक्तपुर
१२ ललितपुर
१३ काठमाडौँ
प्रदेश नं ४
१ गोरखा
२ लमजुङ
३ तनहुँ
४ कास्की
५ मनाङ
६ मुस्ताङ
७ पर्वत
८ स्याङजा
९ म्याग्दी
१० बाग्लुङ
११ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
प्रदेश नं ५
१ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
२ रूपन्देही
३ कपिलबस्तु
४ पाल्पा
५ अर्घाखाँची
६ गुल्मी
७ रुकुम (पूर्वी भाग)
८ रोल्पा
९ प्यूठान
१० दाङ
११ बाँके
१२ बर्दिया
प्रदेश नं ६
१ रुकुम (पश्चिम भाग)
२ सल्यान
३ जुम्ला
४ मुगु
५ हुम्ला
६ कालिकोट
७ जाजरकोट
८ दैलेख
९ सुर्खेत
१० डाेल्पा
प्रदेश नं ७
१ बाजुरा
२ बझाङ
३ डोटी
४ अछाम
५ दार्चुला
६ बैतडी
७ डडेल्धुरा
८ कञ्चनपुर
९ कैलाली