चुनावका लागि बालुवाटारमा पाँच दलको वैठक
३१ वैशाखको स्थानीय तह चुनावका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा पाँच दलको वैठक बोलाएका छन् ।
प्रधानमन्त्री दाहालले ६ वैशाख बिहान वैठक बोलाएका हुन । वैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का शिर्ष नेता सहभागि हुने जनाएको छ ।