ब्यूटी बारको बम्पर अफर
नयाँ वर्ष २०७४ को अवसर पारेर नारायणचौर नक्साल स्थित स्क्वायर कम्प्लेक्समा रहेको द ब्यूटी बारले ग्राहकहरुका लागि बम्पर अफर ल्याएको छ ।
यो अफर अन्तर्गत रु ६ हजारमा फेसियल, हेयर कलर, हेयर कट, फुल आर्म वाक्सिङ, फुल लेग वाक्सिङ तथा थ्रेडिङ रहेको छ ।
नयाँ वर्षको अवसर पारेर केही समयको लागि छुट उपलब्ध गराइएको प्रबन्ध निर्देशक ईच्छा कार्कीले बताइन् ।