टोयोटा नेपाल ५० वर्षमा प्रवेश, दुई नयाँ गाडी सार्वजनिक
टोेयोटा गाडीको नेपालका लागि आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि (युटीएस) ५० औँ वर्षमा प्रवेश गरेको छ ।
५० वर्ष प्रवेश गरेको अवसरमा टोयटाले दुई नयाँ गाडी सार्वजनिक गरेको छ ।
टोयटा नेपालले अल न्यू इनोभा र अल न्यू फर्चियूनर सार्वजनिक गरेको हो, साथै टोयटाले धुम्बाराहीमा नयाँ शोरुम समेत उद्घाटन गरेको छ ।