‘शिखर शु’ को दशैं–तिहार योजना
शिखर शुले दशैं–तिहारलाई लक्षित गरेर ‘शिखर धमाक्का, हरेक जेन्टस् शु को खरिदमा, आकर्षक लेडिज सेण्डल उपहार पक्का’ योजना ल्याएको छ । यसअन्तर्गत शिखर ब्राण्डका हरेक रु. १५ सय वा सो भन्दा बढीको जुत्ता खरिदमा ग्राहकहरुले शिखरको एक जोर आकर्षक ‘लेडिज सेण्डल’ पक्का उपहार पाउनेछन् ।
दुई दशक अघि स्थापित शिखर शु कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ । शिखर शु चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको लागि जुत्ता लगायतका करिब छ सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।