आज कैलालीमा आमसभा गर्दै एमाले,थरुहटद्वारा बन्द आह्वान
एमालेको मेची–महाकाली राष्ट्रिय अभियान कैलाली आईपुगेको छ ।
एमाले शीर्ष नेतासहितको अभियानको टोली हिजो, १ चैतमा बाँकेको नेपालगञ्ज र बर्दियाको गुलरियामा आमसभा गरी आज कैलाली आइपुगेको हो ।
कैलालीको लम्की, राजापुर र टीकापुरमा आयोजित आमसभालाई एमाले शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।
एमालेको अभियानलाई लक्षित गरी थरुहट तराई पार्टीले कैलालीमा बन्दको आह्वान गरेको छ ।
दीपक ज्ञवाली,कैलालीबाट