काठमाडौं घोषणापत्र जारी गर्दै विश्व जनमुक्ति सम्मेलन सम्पन्न
रजत वर्षको अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीद्वारा आयोजित प्रथम विश्व जनमुक्ति सम्मेलन १७ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । काठमाडौंमा २३–२५ फागुनमा आयोजित सम्मेलनमा बेलायत, साइप्रस, इजरायल, भारत, हङकङ, चीन, मलेसिया, साउदी अरब, कतार, दक्षिण कोरिया र जापानबाट आएका प्रतिनिधिहरूले भाग लिएको जनमुक्तिका महासचिव केशव सूर्यवंशीले जानकारी दिए ।
१७ बुँदे घोषणापत्रको पूर्णपाठ