झडपमा एक युवकको मृत्यु
मधेशी मोर्चा कार्यकर्ताको प्रहरीसँगको झडपमा एक जना युवकको मृत्यु भएको छ ।
एमालेको सभा सकिएपछि प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा सप्तरीको मलेठ गाविस–२ का २२ वर्षीय सञ्जन मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
श्रवणकुमार देव, सप्तरी