राजा योगनरेन्द्र मल्लको मुर्ति पुनर्स्थापना (सात तस्वीर)
१२ बैशाख २०७२ को विनासकारी भूकम्पले क्षतिग्रस्त भएको राजा योगनरेन्द्र मल्लको मुर्ति पुनर्स्थापना गरिएको छ । ललितपुरको पाटन दरबार स्क्वायरमा १६ फागुनमा मल्ल र उनकी रानीको मुर्ति पुनर्स्थापना गरिएको हो ।
मुर्ति काठमाडौं उपत्यका संरक्षण कोष र पुरातत्वको विभागको पहलमा पुनर्निर्माण गरिएको हो । मुर्ति पुनर्निर्माणमा करिब रु. २२ लाख खर्च भएको विभागले जनाएको छ ।
तस्वीरहरूः बिक्रम राई\गोपेन राई