प्रहरी क्लबले जित्यो बुढा सुब्बा कप
१९ औं बुढा सुब्बा रेडबुल गोल्ड कपको उपाधि नेपाल प्रहरी क्लबले जितेको छ । धरानमा १४ फागुनमा सिएमजि संकटा क्लबलाई पराजित गरेर प्रहरीले बाजी मारेको हो ।
उपाधि विजेता प्रहरी क्लबले रु. पाँच लाख र उपविजेता संकटा रु. दुई लाख पचास हजार प्राप्त गर्यो ।