को–को भए राप्रपाको केन्द्रीय सदस्य (सूचीसहित)
राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनले ९८ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।
१० फागुन अबेर सकिएको मतदानमा ३ हजार २ सय ९७ जना महाधिवेशन प्रतिनिधि सहभागी थिए ।
पार्टी अध्यक्षमा कमल थापा निर्वाचित भइसकेका छन् भने बाँकी ४० प्रतिशत केन्द्रीय सदस्य भुगोल, क्षेत्र र विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।
केन्द्रीय सदस्यमा बुद्धिमान तामाङले सार्वधिक मत ल्याएर विजयी भए । त्यस्तै विक्रम पाण्डे दोस्रो स्थानमा र गायिका कोमल वली तेस्रो स्थानका साथ राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित भए ।
महिला कोटाबाट उम्मेदवारी दिएकी नायिका रेखा थापा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् ।
बिजेताको सूची