आईपिएलमा कुन खेलाडी कतिमा खरिद भए ? (पूरा विवरण)
आईपीएल (ईन्डियन प्रिमियर लिग)को लिलामीमा नयाँ किर्तिमान कायम भएपछि बेञ्जामिन एन्ड्रयू स्टोक्स (बेन स्टोक्स) र टामिल सोलोमन मिल्स् एकाएक चम्किए ।
इग्ल्याण्डबाट क्रिकेट खेल्ने स्ट्रोक्स र मिल्सले एक रातमै दैनिकी बद्लिएको ईएसपीनसँगको कुराकानीमा बताएका छन् ।
आईपीएल–२०१७ का लागि राइजिङ्ग पुणे सुपरजाइन्ट्सले २५ वर्षीय अलराउन्डर स्टोक्सलाई रु.२३ करोड २० लाख (भारु.१४.५ करोड) र रोयल च्यालेन्जर्स ब्यांलोरले २४ वर्षीय बलर मिल्स्लाई रु.१९ करोड २० लाख (भारु.१२ करोड)मा खरिद गरेको छ ।
यो वर्षको आईपीएलका लागि पहिलो चरणमा ६६ खेलाडी बिभिन्न टिमले लिएका छन् ।
कुन खेलाडी कतिमा खरिद भए ?