एसिया कप छनोटमा नेपालको प्रतिद्धन्द्धी को को?
एफसी एसिया कप २०१९ को छनौट चरणमा नेपाल समूह एफ मा परेको छ ।
समूह एफ मा नेपालसँगै फिलिपिन्स, ताजकिस्तान र यमन परेका छन् ।
२८ मार्च २०१७ बाट शुरु हुने छनौट खेलको पहिलो चरणमा नेपालले फिलिपिन्ससँग खेल्नेछ । छनौटमा २४ देश सहभागी छन् ।