टर्किस एयरको विमान दुर्घटनामा १६ जनाको मृत्यु
टर्किस एयरलाइन्सको कार्गो विमान किर्गिस्तानमा दुर्घटना भएको छ । दुर्घटनामा १६ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
बोइङ ७४७ विमान किर्गिस्तानको राजधानी बिशकेक भन्दा बाहिरको मानस विमानस्थल नजिक होम्समा दुर्घटना भएको हो । मानस किर्गिस्तानको मुख्य विमानस्थल हो ।
विमान दुर्र्घटनाको कारण खुल्न सकेको छैन ।