सन्दीप लामिछाने आवद्ध टीम बार्बाडोस् ब्याटिङमा
क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीप लामिछाने आवद्ध टीम बार्बाडोस ट्रिडेन्टस् ब्याटिङ गरिरहेको छ ।
जमिकासँग टस हारेपछि बार्बाडोस् ब्याटिङमा आएको हो । अघिल्लो खेल जितेको बार्बाडोसको शुरुवाति खेल भने राम्रो हुन सकिरहेको छैन ।
पाँच ओभर खेलिसक्दा दुई विकेट गुमाउँदै ३७ रन मात्रै बनाएको छ ।