अर्थ/बजारमंगलबार, २४ भाद्र , २०७६

विशिष्ट सेवा दिनेबारे इक्यानसँग नबिल ब्यांकको सम्झौता

हिमालखबर

नबिल ब्यांक र एडुकेशन कन्सलटेन्सी एसोसियसन अफ नेपाल (इक्यान) बीच विशिष्ट ब्यांकिङ सेवा प्रदान गर्नेबारे सहमति भएको छ ।

सहमतिअनुसार इक्यान, इक्यान आवद्ध संस्था, तिनका कर्मचारी एवम् विद्यार्थीलाई आधिकारिक ब्यांकको रुपमा सेवा प्रदान गरिनेछ ।

यस्तै ब्यांकले न्यूनतम शुल्कमा शैक्षिक कर्जालगायत विप्रेषणका सुविधा, कार्ड सुविधा, कर्मचारी खाता, अनलाइन भुक्तानी सेवा प्रदान गर्नेछ ।

प्रतिकृया दिनुहोस