कला/साहित्यशनिबार, २१ भाद्र , २०७६

मिसेस नेपालमा छानिएका यी ३६ जना

हिमालखबर

रिवन इन्टरटेनमेन्ट प्रालिले पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९ मा ३६ जना छानिएका छन् ।

प्रतियोगितामा कुसुमादेवी खाँड मल्ल, भावीसा कोइराला, शवनम खरेल, रंगिना लाइकंवम, सरस्वती बुढाथोकी, नम्रता शर्मा, आश्मा तामाङ, रोमी तण्डुकार, ऋतु किरण श्रेष्ठ, प्रतिमा ज्ञवाली, विना जोशी चन्द, कृष्णा महत, विमला केसी, स्नेहा राउत थापा, सृजना पाण्डे, मंगल बडे, रोजिना भट्टराई, शुसिला श्रेष्ठ, प्रतिमा मल्ल, सिल्पी गुप्ता छानिएकी छन् ।

यस्तै, निरा तामाङ, सुलक्षणा भट्टराई, विमला हुमागाई, रुपा शाह, रश्मि शाक्य, रचना कदरिया, रोजिना महत, एलिजा महत, अराधना शाह, शुसिला भट्ट, सविना चालिसे, शान्ति देवी भट्टराई, सोनु नेवाङ तामाङ, सन्ध्या घिमिरे, इन्दिरा रानाभाट निरौला र आरती सिंहले अन्तिम स्पर्धा गर्न पाउने भएका छन्।

प्रतिकृया दिनुहोस