कला/साहित्यसोमबार, ९ भाद्र , २०७६

विधान श्रेष्ठको ‘साँगुरीको डाँडै डाँडा...’ सार्वजनिक

हिमालखबर

गायक विधान श्रेष्ठ ‘साँगुरीको डाँडै डाँडा...’ लोक पप गीत लिएर आएका छन् । एल पी जोशीको संकलन रहेको म्यूजिक भिडियोमा जीवन आचार्य र जीविका कार्कीले अभिनय गरेका छन् ।

गायक श्रेष्ठले म्युजिक नेपाल मार्फत बजारमा ल्याएका छन् । म्युजिक भिडियोको निर्देशन सुब्रत राज आचार्यले गरेका छन् ।

गायक श्रेष्ठको ‘सोल्टिनी भनी बोलाको’, ‘यो नानीको शिरैमा इन्द्रकमल फूल..’, ‘कालापानीमा’ लगायत गीतहरु चर्चित छन् ।

प्रतिकृया दिनुहोस