समाचारमंगलबार, ३ भाद्र , २०७६

सिंहदरबारभित्रै मृत भेटिए योजना आयोग कर्मचारी

हिमालखबर

राष्ट्रिय योजना आयोगका कर्मचारी कार्यालयमै मृत भेटिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडाै‌ंका अनुसार सुब्बा बच्चु केसी मृत फेला परेका हुन् ।

अहिले प्रहरी टोली आयोगकाे कार्यालय पुगिसकेको छ । तर, थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस