सिंहदरबारभित्रै मृत भेटिए योजना आयोग कर्मचारी
राष्ट्रिय योजना आयोगका कर्मचारी कार्यालयमै मृत भेटिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडाैंका अनुसार सुब्बा बच्चु केसी मृत फेला परेका हुन् ।
अहिले प्रहरी टोली आयोगकाे कार्यालय पुगिसकेको छ । तर, थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।