समाचारसोमबार, २ भाद्र , २०७६

रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप

हिमालखबर

टेलिभिजन प्रस्तोता रवि लामिछोनका समर्थकहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँग झडप भएको छ ।

चितवन जिल्ला प्रशासनले निर्धारण गरेको निषेधित क्षेत्र प्रदर्शनकारीहरुले तोडेका थिए । झडपका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अहिले त्यहाँकाे अवस्थालाई प्रहरीले नियन्त्रणमा लिने प्रयास भइरहेको छ । 

रवि लामिछानेका पक्ष र विपक्षको प्रदर्शन रोक्न निषेधित क्षेत्र घोषणा

प्रतिकृया दिनुहोस